पर्यटनमा भर्जीन पर्ूवाञ्चलर्
अर्जुन उप्रेती
नेपाल पर्यटनको हिसाबले उच्चतहको र उत्कृष्ट गन्तब्य हो भनिन्छ । त्यसमा सबै क्षेत्र र स्थानका आ अफ्नै बिषेशता छन । जसमा पर्ूवाञ्चलको पर्यटनलाई भर्जीन पर्ूवाञ्चल भन्ने नामाकरण गरिएको छ ब्यवसायिक तथा सामुदायिक स्तरबाट ।
भर्जीन पर्ूवाञ्चल भन्नुको अर्थ खेज्दा ब्यवसायीहरु भन्ने गर्छन् "यहाँ गन्तब्यको रुपमा, ब्यवसायकेा रुपमा नघुमिएका, नचिनिएका र नचिनाइएका थुप्रै त्यस्ता स्थानहरुछन् त्यसको समग्र स्वरुप वा प्रतिनिधि उपस्थिति नै भर्जीन पर्ूवाञ्चल हो ।"
केही ब्यवसायीहरुले भर्जीन पर्ूवाञ्लको सट्टा पर्ूवको पर्यटकीय क्षेत्र वा पर्यटनलाई उज्यालो पर्ूव भन्नु पर्छ भन्ने तर्क पनि गरेका छन् ।जे होस् पर्ूर्वी नेपाल पर्यटकीय दृष्टिकोणले उज्यालो वा भर्जीन भन्न मिल्ने जति सबै उपमाले ंगिारिनलायक नै छ ।
पर्ूर्वी नेपालको पर्यटनलाई समग्रता र बिशिष्टता दृष्टिकोण दुबैबाट बिष्लेषण गर्न सकिन्छ र यसको महत्व पनि छ । जसलाई निम्मनानुसार उल्लेख गर्दा राम्रो होला ।
क) धार्मीक पर्यटन ः
धार्मीक दृष्टिकोणले पर्ूर्वी नेपाल बिश्वमा नै महत्व राख्ने धार्मीक स्थलहरुले सु सज्जित पर्यटकीय क्षेत्र हो भनिन्छ । यसको स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय तह सम्म पनि बराबर महत्व छ । प्राचीन हरिद्धार बराहक्षेत्र, सास्कृतिक उद्गम स्थल र हिन्दुहरुको पीठको रुपमा छ । जहाँ बालसन्तले प्राचिनहरिद्धार भएको कुरा प्रमाणीत गर्राई सकेका छन् । त्यस्तै दन्तकाली, बुढासुब्बा, सभापेाखरी, हलेसी महादेब बिषेश महत्वराख्ने हुन् । ती बाहेक थुप्रै आदिबासी जनजातिका बिशिष्ट थानहरु छन्, जस्तै धिमालहरुको ग्रामथान, चौधरीहरुको थान, कोचहरुको थान, लिम्बू समुदायको माङसेबुङ, लाप्चाहरुको लाप्चेगुम्बा आदि आदि ।
ख) स्थानबिषेशको प्राकृतिक सुन्दरता ः
प्राकृतिक रुपमा नेपालमै सबैभन्दा बढी प्रजातिका गुँराश पाईने मिल्केजलजले लालीगुँराश संरक्षण क्षेत्र, बिश्वकै उत्कृष्टमा सूचिकृत ग्रामिण गन्तब्य नाम्जे भेडेटार, सन्दकपुर, घुन्सा तथा हटियागोला, गुफापोखरी, राजारानीताल राजारानी धनकुटा, राजारानी ताल -मावारक, पावारक), नेपालमै सबै भन्दा धेरै प्रजाति ५२ प्रजातिका सुनाखरी पाईने मोरङ भोगटेनीको राजा, रानी, राजकुरी ताल क्षेत्र, इलामकेा माईपोखरी, धनकुटाको ध्वजेडाडाँ र किमाथाका नाका, लगायत धेरै महत्वपर्ूण्ा, थोरै मानिसले मात्रै घुमेका स्थानहरु हुन् ।
ग) सीमसार जलाधार ः
पर्ूर्वीनेपाल जैविक बिबिधताले भरिपर्ूण्ा क्षेत्र हो । यहाँ जलाधार र सिमसारका प्रशस्त क्षेत्रहरु छन् । जुन नेपालमै महत्वपर्ूण्ा हुन् । जसमध्ये सबै भन्दा बृहत क्षेत्र भनेको सप्तकोशशी नदीको आसपासमा रह्ेको सिमसार क्षेत्र हो । यहाँ र्साईबेरियन डकदेखि नेपालमा सबैभन्दा बढी चरापाईन्छ । चरा हर्ेनकै लागि बिश्वभरीका चराअध्ययन गर्ने बिद्यार्थी, शिक्षक, प्रशिक्षक, बिशेषज्ञ र पर्यटक आउनदछन् । त्यसका अलावा बेतना सीमसार क्षेत्र, तालतलैया, जमुनखाडि, केचनापोखरी केचनाकलन, माईपोखरी जस्ता क्षेत्रहरु छन् । माईपोखरी नेपालमै एउटा त्यस्तो फरक बिषेशता भएको धार्मीक रुपमा आस्थाको केन्द्र मानिएको प्राकृतिक पोखरी हो जसमा आफै उत्पति भएका रंगिन माछाहरु हर्ेन सकिन्छ भने पोखरी नौ वटा कोणमा फैलिएको छ । जहाँ एउटा कोणबाट अर्काे कोणलाई सम्पर्ूण्ा रुपमा नियाल्न सकिदैन् ।
घ) साहसिक पर्यटन ः
पर्ूर्वी नेपाललाई साहसिक पर्यटनको हिसाबले पनि निक्कै महत्वपर्ूण्ा मानिएको छ र बिस्तरै सन २०१० पछि यसको सुरुवात, प्रयोग, अभ्यास र यस्ता अवसरहरुको खोजी सुरु गरि सकिएको छ । जस अन्तरगत धनकुटाको मूलघादेखि चतरा सम्म ४ घण्टालामो र्याफ्टीङ, भेडेटार नम्जेदेखि धरान सम्मको प्याराग्लाईडिङ र माउण्टेन र्साईक्लिड. बिषेश मानिन्छन् ।
पछिल्लो समयमा साहसिक पर्यटन अन्तरगत नै हाईकिङ्ग बाईकिङ्गको समेत सुरुवात भैसकेको छ । जसमा धरानबाट र्सर्दुखोलाको किनारै किनार भेडेटार पश्चिमको पाथिभरको मन्दिर, धरान, भेडेटार, डाडाबजार, राजारानी, छ नंं. बुधबारे हुँदै इलामको चिसापानी पञ्चमी, धरान, भेडेटार, राजारानी हुदै इभाड., मंगलबारे, नेपालटार हुँदै इलाम, फिक्क हुँदै चारआलि सम्मको रुट तय भैसकेकेा र त्यसमा र्साईक्लिड. समेत सुरुवात गरिसकिएको पर्यटन ब्यवसायी रविन गौतमको भनाई छ । गौतम भन्छन् "पर्ूवका सुन्दर, सफा र हरित शहरमा बसेर नजिकैका स्थानहरुको भ्रमण गर्ने सुनौलो अवसर पनि छ । यहाँका ट्राभल एजेन्सि र होटल ब्यवसायीहरुले त्यसको ब्यवस्था समेत मिलाई सकेको" ब्यवसायी गौतमको कथन छ ।
इटहरी, धरान र बिराटनगर, बिर्तामोड बसेर नेपालको सबैभन्दा होचो भूभाग केचना कवल हुँदै, किचकबध, बिराटराजाको दरबार, भ्रमण गर्ने एउटा रुट तय गरिएको छ भने अर्काे धरान, इटहरी, बिराटनगर, बिर्तामोडबाट कन्याम, फिक्कल, इलाम, माईपोखरी, जमुना, सन्दकपुर, जौबारी हुँदै बाहुनडाँगी काकडभिट्टा निष्किएर आउने रुट पत्तालगाई सुरुवात गरिएको छ । तेस्रो रुट बिराटनगर, धरान, इटहरीबाट भेडेटार, हिले, बसन्तपुर, मिल्केजलजले, गुफापोखरी हुदै सभापोखरी सम्मको रुट तयगरिएको छ ।यसमा एकदिन देखि १० दिन सम्मका प्याकेजहरु तयार गरि आन्तरिक र बाह्य पर्यटकलाई आकषर्ीत गर्न थालिएको धरानका पर्यटन ब्यवसायी बासु बरालले उल्लेख गरेका छन् ।
यी पर्यटकीय क्षेत्रमा आउने मानिसहरुलाई राख्नको लागि बिराटनगरमा ३ सय ५० जना राख्ने एसि कोठा सहित १० हजार मानिसलाई राख्ने होटलको क्षमता छ भने इटहरीमा २ सय जना क्षमताको एसि कोठा सहित प्रत्येकदिन ४ हजार मानिसलाई राख्न सक्ने क्षमता छ । त्यस्तै धरानले पनि २ सय ५० जना पाहुनालाई राख्ने एसि कोठा सहित ५ हजार मानिसलाई दैनिक सत्कार गर्न सक्ने क्षमता बिकाश गरिसकेको छ ।
ङ) अर्ग्यानिक खेती, चियामा चमत्कार ः
पर्ूर्वी नेपालको अर्काे महत्वपर्ूण्ा र बिदेशी बिद्यार्थी तथा पर्यटकलाई आकर्षा गर्ने क्षेत्र अर्ग्यानिक तरकारी खेती र बिषदी रहित अर्ग्यानिक ग्रिन टि उत्पादन पनि हो । नेपालमा तरकारीमा बिषादीको प्रयोग र यसले मानव स्वास्थ्यमा पारेको प्रभावको बिषयमा छलफल, चर्चा परिचर्चा भैरहेका बेला पर्ूर्वी नेपालका थुप्रै पहाडि गाउँ बस्तीहरुमा अर्ग्यानिक तरकारी खेती गरिन थालिएको छ । धनकुटाको भेडेटार गाबिस नाम्जेमा बिषादी रहित अर्ग्यानिक तरकारी उत्पादन क्षेत्र घोषणा गरि खेती सुरु गरिएको छ । जहँँा किसानले गाईबस्तुको प्रांगारिक मलबाट मात्र तरकारी उत्पादन गर्दछन् । बिषादीको रुपमा किरामार्नको लागि गहुँतको प्रयोग गर्ने चलन छ । त्याहा कसैले रसायनिक मल र बिषदीको प्रयोग गरेको भेटिएमा ५ सय रुपिंया तुरुन्तै जरिवाना गरि चेतावनी दिइन्छ । पुन दोहोर्याएमा उसलाई गाउँमै गठित टोल समितिहरुले कडा कारवाही गर्ने र कारवाहीको सिफारिस गरि सम्वन्धित निकायमा पठाउने सम्मका कामहरु गर्दछन् ।
उता इलाम नेपालमै चिया उत्पादानमा अग्रणी जिल्ला मानिन्छ । जहाँ गोरखा टि प्रोडक्ट लगायतका चिया कारखाना र किसानहरुको तहमा समेत बिषादी रहित चिया उत्पादन खेती गरिदै आइएको छ । यस्तो चिया उत्पादनको तरीका, प्रकृया र प्रयास हर्ेन, त्यसको अध्ययन गर्न बिदेशी बिद्यार्थी देखि बिषेशज्ञहरु समेत आउनछन् । यहँाको हावा पानी चियाबारीको मनोरम दृष्य र त्यसले प्रदान गर्नेे मनमोहकता पर्यटन आकर्षाका केन्द्रबिन्दु हुन् ।
च)सुन्दर छाँगा र झरनाहरु ः
पर्ूर्वी नेपालको तेह्रथुममा नेपालको सबै भन्दा लामो हृयातुड. झरना रहेको छ भने भेडेटारै मुन्तिर धनकुटा जिल्लामा पर्ने नमस्ते झरना छ । यी दर्ुइलाई मात्रै हर्ेदा पनि पर्ूर्वी नेपालमा झरनाको अवस्था कस्तो छ भन्ने साझै आँकलन गर्न सकिन्छ । यसका अलावा अरुण, तमोर, सुनकोशी, भोटेकोशीमा खस्ने सानातिना झरनाहरुको सख्या एकसय भन्दा बढी छ । यी सुन्दर झरनाको अवलोकनले मनभित्र उठेको ज्वारभाटालाई शान्तपार्दै मनोरन्जनको खडेरीले दनदनी बलेको आत्माको आगोलाई शितलता प्रदान गर्दछ ।
छ) जडिबुटी र यार्सर्ााम्बाको केन्द्र ः
पर्ूर्वी नेपाल कर्ण्र्ाा प्रदेशपछि यार्सर्ााुम्बा पाईने नेपालकै दोस्रो भूभाग हो । शंखुवासभाको उत्तरी क्षेत्रका हिमाली तथा उच्च पहाडिभागहरुमा प्रशस्त यार्सर्ााुम्बा पाईन्छ । यार्सर्ााुम्बाको प्राणी र बनस्पतिको स्वरुप हर्ेन, त्यसको अध्ययन अवलोकनसँगै अनुसन्धान गर्न र त्याहाको रमणीय हावापानीको आनन्दलिन सकिन्छ । यार्सर्ााे बिषयमा अहिले सम्म पर्ूर्वी नेपालमा खासै खोजी भएको, चासो दिईएको र कर्ण्ााली प्रदेशको जस्तो लावा लस्करलागेर मानिसहरु यार्सर्ााोज्न जानेगरेको पाईएको छैन ।
अर्का तर्फपर्वी नेपाल जडिबुटीमा नेपालमै सबै भन्दा बढी जडिबुटि निर्यात गर्ने स्थानमध्येमा एक पर्दछ । यहँा जटामसLm पाँचऔले, हडचुर, पाखनबेद, ठूलोओखती, सिन्कौली, बुढीहोक्तो, हर्रर्ाा बर्रर्ाा चिर्राईतो, लेमनग्रास, सत्यजीवन जस्ता जडिबुटीहरु प्रशस्त मात्रमा सरकारी, र्सार्वजनिक, सामुदायिक बनजंगल तथा ब्यक्तिगत रुपमा लगाइएका मानिसका बारीहरुमा समेत पाइन्छन् ।
बिश्वमै लोपोन्मुख रहेको काँडे भ्याकुर पाईने एकमात्र स्थान अरुण उपत्यका पर्वी नेपालको सहज र बिबिधताले भरिपर्ूण्ा पर्यटन गन्तब्य हो । अरुण उपत्यकामा दर्ुइसय भन्दा बढी प्रजातीका पुतलीहरु समेत पाइन्छन् ।
ज) बिशिष्ट संस्कार र संस्कृति
पर्ूर्वी नेपालमा थुप्रै बिशिष्ट संस्कृति भएका लोपोन्मुख, आदिबासी जनजातिहरु छन् । जस्तै झापाका किसान, मेचे, इलामका लाप्चा, ताप्लेजुड.का तोप्केगोला, झापा र मोरड.का धिमाल र सन्थाल सुनसरीका झागड आदि । उनीहरुको सांस्कृतिक बिबिधता, संस्कार, नाँच, सास्कृतिक पर्वहरुलाई समेत अवलोकन गर्न सकिने अवसर यहाको पर्यटनमा छ । यसले मानिसले कल्पना पनि नगरेको, कहिल्यै नदेखेको, नसुनेको कुरा सुन्ने, देख्ने, सिक्ने र बुझ्ने अवसर प्राप्त गर्ने छ ।
यहँाका हिमताल, पोखरी र दहहरुमा पाईने माछा, भ्यागुत्ता, र्सप, किराफट्याड.राका प्रजातिहरु बिशिष्ट छन् । जो कतिपय बिश्वको अन्यमूलुकमा नपाईने लोपोन्मुखदेखि निश्चित ठाउँहरुमा मात्रै पाईने बिशिष्ट प्रकारका छन् ।
बिशिष्ट संस्कार, संस्कृति परम्पराको अध्ययन गर्नका लागि नेपालको पर्ूर्वीभाग सबैभन्दा उत्कृष्ट, उर्वर र ठूलो सामाजिक प्रयोगशाला मानिन्छ ।हिमाली, पहाडि र तर्राईको समुदायका संस्कार र संस्कृति बाह्रै महिना चल्छन् । ती प्रत्येक चाडबाडमा बिशिष्ट अध्ययन गर्नेदेखि मनोरन्जन लिने सम्मको काम पर्यटनको आँखाबाट नियाल्दा उत्कृष्ट नै मान्नु पर्दछ ।